सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हेटौंडामा हुने

१६ मंसिर, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह-आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी पुस महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता […]

सम्बन्धित सामग्री

सहाना स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता : त्रिभुवन आर्मीलाई सफलता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।

सहाना स्मृति हक्की शनिबारदेखि

छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ।

सहाना स्मृति हक्की शनिबारदेखि

छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ।

सहाना स्मृति राष्ट्रिय हक्की धुलिखेलमा हुने

नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबार सुरु हुँदै छ ।

सहाना प्रधान स्मृति महिला हक्की १५ वैशाखदेखि

१० वैशाख, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता १५ वैशाखदेखि हुने भएको छ । १९ वैशाखसम्म हुने प्रतियोगितामा काभ्रेको धुलिखेल नगरपालिकास्थित धुलिखेल खेलकुद मैदानमा आयोजना हुने सोमबार आयोजित …

धनुषामा राष्ट्रिय महिला हक्की सुरू

धनुषाको नक्टाझिझमा ५ औं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ । मिथिला नगरपालिका धनुषा र नेपाल हक्की संघको आर्थिक सहयोगमा हिमालयन युवा क्लबको खेल मैदानमा राष्ट्रिय महिला हक्की सोमबारदेखि सुरु भएको हो ।

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो ।

महिला हक्की हेटौंडामा

नेपाल हक्की संघ र जिल्ला हक्की संघ मकवानपुरको आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । पुस १३ देखि १७ सम्म हुने प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टिम त्रिभुवन आर्मीले भाग लिनेछन् ।

आर्मी हक्की च्याम्पियन

नेपाल आर्मीले तेस्रो सहाना प्रधान महिला राष्ट्रिय हक्की प्रतियोगिता जितेको छ । आर्मीले आइतबार महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्‍यो ।

धनुषामा हुने महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा

पाँचौ संस्करणको सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ । नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।