काठमाडौं । करिब एक महिनादेखि फोहोर उठ्न नसक्दा काठमाडौं उपत्यका दुर्गन्धित बनेको छ । फोेहोरको डंगुरकैबीच सोमबार महानगरका नगर प्रहरी र कर्मचारीहरू सडकमा उम्रिएका झार उखेल्न व्यस्त देखिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली पनि झार उखेल्ने अभियानमा सामेल थिए ।
नगरप्रहरी प्रमुख धनपति सापकोटाकाअनुसार २९ औँ नगरप्रहरी दिवसको अवसरमा...