निर्वाचनपछि सरकार गठनका लागि कति समय लाग्छ ?

२० फागुन, काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । कतै पनि मतदान स्थगित भएन र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो भने फागुन २५ गतेभित्र नतिजा तयार गर्ने निर्वाचन आयोगको तयारी छ । कार्यबाहक प्रमुख निर्वाचन …