विराटनगर महानगरको बजेट सर्वसम्मत पारित

मोरङ – विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो । बैठकमा महानगर […]

सम्बन्धित सामग्री

विराटनगर महानगरको बजेट पारित

विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।

विराटनगर महानगरको बजेट पारित

विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।

विराटनगर महानगरको बजेट पारित

आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ल्याएको ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट पारित भएको छ । आज बसेको १० औँ नगर सभाको दोस्रो बैठकले बजेट पारित गरेको हो । महानगरले असार १० गते बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०७९/८० को बजेट आर्थिक वर्ष ०७८/७९ कोभन्दा १५ प्रतिशतले कम हो । त्यसै गरी आजकै बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक

स्थानीय सरकारको बजेट : ६ महानगरपालिकामा कसको कति?

काठमाडौं : देशभरका कैयौँ स्थानीय सरकारले आज अर्थात् १० असारमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। ऐनमा स्थानीय सरकारले १० असारसम्म बजेट पेश गर्नुपर्ने र असार मसान्तसम्म पारित गर्नुपर्ने प्रावधान छ।देशभरका सबै स्थानीय तहले कस्तो बजेट पेश गर्छन भन्ने आम जनताको चासोको विषय बनेको छ। त्यसैगरी देशका ६ वटा महानगरपालिका (काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर)ले कस्तो बजेट पेश गर्छन् भन्ने चासोको विषय बनेको छ।   काठमाडौं महानगरको बजेट : २५ अर्ब ४१ करोड ९६