पेट्रोलमा दुई,डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको…

सम्बन्धित सामग्री

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य प्रतिलिटरमै ४ रुपैयाँले बढाएको छ । सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । निगमले ढवानी लागत खर्चको आधारमा पहिलो, दास्रो र तेस्रो तीन वर्गमा गरि भिन्दा भिन्दै मुल्य तोकेर मुलुकभर इन्धन विक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ […] The post पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

आज सुनको मूल्य ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

पेट्रोलको मूल्य ८ रुपैयाँ बढ्यो

काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरि निगमले ईन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको छ । यस्तै, खान पकाउने ग्याँसको मूल्य भने यथावत छ ।

सुनको भाउ आठ सय रुपैयाँ बढ्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो  एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो । यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।...

फेरि पेट्रोलको भाउ ३ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  भारतीय आयल निगमले फागुन ४ मा निगमलाई पेट्रोल रु ५.६१, डिजेल रु ५.६२ ले तथा हवाई इन्धन रू ४.९५ ले बढाएर मूल्यसूची पठाएको थियो । यस अनुरूप १५ दिनमा करीब रू...

दूधको मूल्य ९ रुपैयाँ बढ्यो

दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो । सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो । डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा...

डेढ सातामै मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ३० रुपैयाँ बढ्यो

काठमाडौ. । दैनिक उपभोग्य खाद्यवस्तुको निरन्तर मूल्यवृद्धि भइरहेको छ । पछिल्लो समय बाढीपहिरोले उत्पादन र ढुवानी लागत बढेको भन्दै व्यापारीले उपभोक्तामाथि अत्याचार गरेका हुन् । चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा डेढ सातादेखि मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । एक सय १० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ । त्यस्तै, डेढ साताअघि […]