नेपाली क्रिकेट खेलाडीहरुलाई भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मान - NepaliPatra

काठमाडौँ। नेपाली क्रिकेट खेलाडीहरु भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका छन्। भारतविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी मेडलसहित सम्मानित भएका हुन्। ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका हुन्। पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली टोली दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। पराजित […]

सम्बन्धित सामग्री

प्रशिक्षक टमाटालाई सम्मान

रोटरी क्लब अफ हेटौंडाले नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक तथा वर्तमान यू–१९ टिमका प्रशिक्षक जगत टमाटालाई १ लाख राशिसहित सम्मान गरेको छ । वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार टमाटालाई भोकेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिन् ।

नेपाली क्रिकेटमा माेन्टी म्याजिक | नागरिक नायक २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।

नेपाली क्रिकेटमा माेन्टी म्याजिक | नागरिक नायक २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।

मोन्टि देसाइलाई नागरिक नायक सम्मान २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टि देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।...

एनसिएसएस रुपन्देहीद्वारा प्रशिक्षक थापा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिति रुपन्देहीले प्रशिक्षक जङ्गबहादुर थापालाइ सम्मान गरेको छ । शनिबार जिल्ला समन्वय समिति रुपन्देहीको पाँचौं वार्षिक साधारण सभाको अवसरमा एनसिसिएस रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो । विशेष गरि नेपालको लागि थुप्रै उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधी जिताउन सफल, भैरहवामा […]