विर्तामोडमा व्यवसायी भर्सेस राजश्व अनुसन्धान : दिनभर तनाव, मध्यराति छापा

१८ चैत, झापा । बिर्तामोडस्थित शाह कपडा पसलमा छापा हानेपछि राजश्व अनुसन्धान विभाग र व्यवसायीबीच दिनभरजसो तनाव भयो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध पार्‍यो । साँझ विभागका कर्मचारी र व्यवसायीबीच शुक्रबार छलफल गर्ने सहमति भयो र सडकमा गरिएको अवरोध हट्यो । तर बिहीबार मध्यराति विभागले विर्तामोडका केही पसल र […]

सम्बन्धित सामग्री

राजश्व अनुसन्धानको टोलीद्वारा लगातार छापा, आज पनि ३२ लाखको सामान बरामद

राजश्व अनुसन्धान कार्यालय इटहरीले तीनदिनदेखि सिरहामा लगातार छापा मारेको छ। राजश्व अनुसन्धानको टोली सिरहामा विशेष निगरानी बढाएको छ।  सुराकीको आधारमा खटिएको राजश्व अनुसन्धानको टोलीले आज बिहान सीमावर्ती सिरहा नगरपालिका–१५ बुधौराबाट भन्सार...

सुन प्रकरण: चिनियाँ नागरिक चुवान बस्ने भाडाको घरमा राजश्व विभागको छापा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित भाडाको घरमा विभागको टोलीले छापा मारेको हो।...

पक्राउ परेका भारतीय नागरिकको लाजिम्पाटस्थित फ्ल्याटमा छापा

४ असार, काठमाडौं । राजश्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा बिहीबार बेलुकी लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ । यो फ्ल्याटमा तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएका थिए । विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो । विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ […]

राजस्व छली आशंकामा कपडा गोदाममा राजस्वको छापा

१५ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको न्यूरोड क्षेत्रका कपडा गोदाममा छापा मारेको छ । थान तथा रेडिमेड कपडा भन्सार छलेर काठमाडौं भित्र्याइएको सूचनापछि ती गोदामहरुमा छापा मारिएको राजश्व अनुसन्धान विभाग स्रोतले बतायो । बिहीबार न्यूरोडको नितेश इम्पेक्सका तीन वटा गोदाममा सिल गरिएको र बाँकी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । ‘अवैध रुपमा […]

नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता धामी पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीलाई प्रहरीले पक्राउ गरेको छ। राजश्व अनुसन्धान कार्यालयका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा धामीलाई प्रहरीले पक्राउ गरेको हो। नेपालगञ्जको घरबारीटोलस्थित मष्टा लक्ष्मी टे«डर्स लिंकमा छापा मार्न पुगेका राजश्व अनुसन्धान कार्यालयका नासु बाबुराम पन्थीलाई केही व्यापारीले दुव्र्यवहार गरेका थिए। ती व्यापारीका विरुद्धमा अभद्र व्यवहारमा जाहेरी गरेपछि प्रहरीले धामीलाई […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित

झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित भएका छन् । झापाको बिर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतङ्कित पार्ने काम भएकाले आन्दोलित हुनु परेको बताए । विभागले […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायीद्वारा राजमार्ग अवरुद्ध

राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित बनेका छन् । झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् ।

बिर्तामोडको कपडा पसलमा राजश्वले छापा मारेपछि व्यापारीद्वारा राजमार्ग अवरुद्ध

झापा– सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयले झापाको बिर्तामोडमा रहेको एउटा कपडा पसलमा छापा मारेपछि व्यापारीले बिहीबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। बिर्तामोडमा रहेको साह कपडा पसलमा राजश्व अनुसन्धान कार्यालयले बिहीबार छापा मारेको थियो। पसलमा बच्चा मात्र रहेको अवस्थामा उक्त कार्यालयले छापा मारेर पसलमा सिलबन्दी गरेकोमा बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा सडक अवरुद्ध गरेको संघका […]

हार्डवेयर पसलमा छापा मार्दा पेस्तोल भेटियो

काठमाडौंः प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र  राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक हार्डवेयर पसलमा छापा मार्दा कुटुवा पेस्तोल फेला पारेको हो। प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २३ वर्षीय सजित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। विराटनगर…