ओली र नेपाल दुवैको साथ पाउनेमा अष्टलक्ष्मी ढुक्क, यस्तो छ बागमतीको अंकगणित

काठमाडौं, ५ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाल दुवैको साथमा विश्वासको मत लिनेमा ढुक्क छिन् । उनले आज ओली र नेपाल दुवैको साथ रहेको दाबी समेत गरिन् । एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा राजधानीमा बोल्दै शाक्यले भनिन्, दुवै […]