प्रि–बजेट छलफल गर्ने परम्परा नतोडौं

एक वा अर्को बहानामा सरकारले प्रि–बजेट छलफललाई छल्न खोज्नु सार्वभौम संसद्लाई कुनै पनि तवरले मान्य हुँदैन । चालू आर्थिक वषको बजोट बनाउने बेलामा तत्कालीन सरकारले संसद् विघटन गरेका कारण बजेट ल्याउनुपुर्व सार्वभौम संसद्मा अनिवार्य हुनुपर्ने प्रि–बजेट छलफल भएन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा विधेयकमार्फत बजेट ल्याए । सर्वोच्च अदालतले संसद् विघटन अस्वीकृत गर्दै […]