जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकै दिन बुधबार दुईवटा पार्टी फुटेका छन् । नेकपा एमाले र जसपा फुटेका हुन् ।एमालेको माधवकुमार नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षले बुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गराएका छन् । निर्वाचन […]
नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ । राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव प