देशभर एकसाथ मतदान सुरु

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आइतबार बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने जानकारी दिए। नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन […]

सम्बन्धित सामग्री

युवक माविमा पुगेर प्रकाशमान सिंहले गरे मतदान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले काठमाडौं-१६ पकनाजोलस्थित नेपाल युवक माविमा पुगेर मतदान गरेका हुन्। आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।

गगन थापाले मैतिदेवी मन्दिर केन्द्र पुगेर गरे मतदान

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्। मैतिदेवी मन्दिरमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन्। आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ।

देशैभर बिहानैदेखी मतदान सुरु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ । देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड […] The post देशैभर बिहानैदेखी मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशभर उत्साहजनक रूपमा मतदान सुरु (फोटोफिचर)

काठमाण्डौ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा भने चिसोका कारण बिहानै मतदाता पुग्न सकेका छैनन् । ती ठाउँका बासिन्दाले दिउँसोपछि मतदान गर्न जाने तयारी गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

देशभर उत्साहजनक रूपमा मतदान चल्दै (फोटो फिचर)

काठमाण्डाै  – पालिका चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।  बृद्धबृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी, गर्भवतीलेसमेत मतदान गरेका छन् । देशका विभिन्न ठाउँमा कतै मतदाताहरू घण्टौँ हिँडेर मतदान स्थल आइपुगेका छन् त कतिपय बृद्धबृद्धालाई बोकेरै पनि मतदान स्थलसम्म ल्याइएको छ ।  फाेटाेमा हेर्नुहाेस् काठमाण्डाैकाे मतदान ...

स्थानीय निर्वाचन : यसरी भइरहेको छ देशभर मतदान (लाइभ)

काठमाडौं– देशभर स्थानीय तहको निर्वाचनको मतदान जारी भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। मतदानको दिन सुरुमै केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

काठमाडौँ मेयरका उम्मेदवार केशव स्थापितले गरे मतदान

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

स्थानीय निर्वाचन : देशभर मतदान सुरु

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो । देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिन

स्थानीय तहकाे निर्वाचनमा आज देशभर एकैसाथ मतदान सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचन आज (शुक्रबार) देशभर एकैसाथ मतदान सुरु भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ मतदान सुरु भएको निर्वाचन आयोगले जनाएकाे हाे । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता […]

स्थानीय तह निर्वाचन : देशभर एकसाथ मतदान सुरु (लाइभ)

काठमाडौं– स्थानीय तहको निर्वाचन–२०७९ को मतदान देशैभर सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशका ७ सय ५२ स्थानीय तहमा एकै चरणमा निर्वाचन सुरु भएको हो । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो । […]