विवादित वडाध्यक्षकाे तर्कना: हिजोको बैठक हाँडिगाउँकाे जात्राजस्ताे भयो, काठमाडौंवासीको आत्मा रोएको छ (भिडिओ)

काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक हिजो प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् ।