रूसमा ड्रोन आक्रमणः ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति

रूसका विभिन्न क्षेत्रमा आइतबार गरिएको ड्रोन आक्रमणमा कम्तीमा सात सर्वसाधारण घाइते भएका छन् भने उत्तरपश्चिमी क्षेत्रमा रहेको एक महत्वपूर्ण तेल पाइपलाइनमा