उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद् सचिवालय परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाही निराश देखिए । पटक पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर उपसभामुखमा समर्थन जुट्ने कुराले ढुक्क उनी अन्तिम समयमा जिल्लिन पुगे। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि यसअघि उपसभामुखमा खुश्बु ओलीको चर्चा थियो । तर राप्रपाले […]