काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’ को नमूना सार्वजनिक गरिएको छ। वाटर एटिएम नमूना सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले उक्त एटिएमबाट पानी झारेर पिएकी थिइन्।
यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको ब...