बिस्का जात्रा : नयाँ वर्षको दिन ५५ हाते लिंगो ढालियो

काठमाडौं– भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा अन्तर्गत नयाँ बर्षको दिन ५५ हाते योसिंः द्यो अर्थात लिङ्गो ढालिएको छ ।  तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी मंगलबार साँझ भक्तपुरको भेलुखेलमा ५५ हाते लिङ्गो ढालिएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले […]