एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो ।