स्थल र हवाईमार्ग हुँदै नेपाल भित्रिने व्यक्तिमा कोरोना देखिए यी १४ अस्पतालमा उपचार हुने

भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्समा कोरोना जाँच गर्ने र कोरोना पृष्टि भएकमा सुचीकृत अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन ती अस्पताललाई निर्देशन दिएको छ।