जाँचबुझ आयोगको प्रतिवेदन नहेरी एकीकृत समाजवादीले मन्त्री ज्वालाबारे निर्णय नगर्ने

१० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन नहेरी भौतिक पूर्वाधारमन्त्रीबारे निर्णय गर्न नसकिने बताएको छ । बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री प्रकाश ज्वालाबारे कुराकानी भएको थियो । तर कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिहेकाले कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख […]