सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु

कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले […]

सम्बन्धित सामग्री

कमजोर विद्यार्थीको लागि जलजला गाउँपालिको उपचारात्मक कक्षा

१९ कात्तिक, काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ । पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर देखिएको भन्दै उपचारात्मक कक्षा थालेको हो । पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले केही विद्यार्थीको सिकाई उपलब्धि अत्यन्तै कमजोर भेटिएपछि ‘उपचारात्मक […]

शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

गोरखा– गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ । नगरप्रमुख विवश चिन्तनले कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक अवस्था कमजोर हुन पुगेकाले उपचारात्मक कक्षा सुरु गरेको बताए ।  नगर […]