घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मुल्य पनि घटेको। बिहीबार प्रतितोला ५ हजार २५० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार […]