ओप्पो फाइन्ड एक्स ९ अल्ट्रा: १० गुणा अप्टिकल जुम र शक्तिशाली प्रविधिका साथ सार्वजनिक
९ वैशाख, काठमाडौं । ओप्पोले आफ्ना मुख्य प्रतिस्पर्धी भिभो र शाओमीलाई कडा टक्कर दिँदै आफ्नो नयाँ 'अल्ट्रा' स्मार्टफोन सार्वजनिक गरेको छ।
सन् २०२६ को सुरुवातमै आएको यो फोन विशेष गरी फोटोग्राफीका सौखिनहरूलाई लक्षित गरी बनाइएको छ। …