लगातार चार खेल जित्दै न्यु डायमन्ड पीएम कप एनभीए भलिबल लिगको फाइनलमा
१५ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार भएको खेलमा न्यु डायमन्डले …