लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

RajdhaniDaily.com | काठमाडौं । आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ । वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका -