प्रतिष्ठित व्यवसायी श्याम कक्षपतीको भोलि दाहसंस्कार

काठमाडौं, २६ साउन । प्रतिष्ठित व्यवसायी श्याम कक्षपतीको भोलि दाहसंस्कार हुने भएको छ । थाइल्यान्डको बैंककमा क्यान्सरको उपचारका क्रममा निधन भएका कक्षपतीको भोलि उतै दाहसंस्कार हुने भएको हो । परिवार स्रोतका अनुसार शव ल्याउन कठिनाई भएपछि थाइल्यान्डमै दाहसंस्कार गर्ने तयारी भएको हो । उनको सोमबार अपरान्ह उपचारका क्रममा निधन भएको हो । ७० वर्षीय कक्षपतीको […]