प्रतिनिधिसभामा तीन सदस्यका लागि भएको उपनिर्वाचन सकिएको छ । तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित भइसकेको छ भने बारामा उपेन्द्र यादव जित नजिक देखिएका छन् ।
यो उपनिर्वाचनले धेरै सन्देश दिएको छ । जसमध्ये पहिलो हो- परम्परागत दल अब सच्चिने कि सक्किने ?
ठूला भनिएका दलहरू उदाउँदा नवजात दलविरुद्ध संगठित भएर...