नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने […] The post नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपाल बार एसोसिएसनले भन्यो :  न्यायपरिषद् सदस्य श्रेष्ठप्रति हाम्रो विश्वास रहेन

२१ पुस, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि यस्तो निष्कर्ष निकालेको बारले जनाएको छ । ‘नेपाल बार एसोसिएसनले सिफारिस गरेर पठाएको सदस्यप्रति विश्वास रहेन भन्ने हामीले निष्कर्ष निकालियो र त्यो निर्णय माइन्यूटमा लेखियो,’ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अनलाइनखबरसँग भने, […]

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेकाे बारकाे निष्कर्ष

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ ।  गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको बताएको थियो । न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको […]

अख्तियारमाथि खनियो नेपाल बार, आफू अनुकुलको फैसला गर्न दवाव दिन खोजेको आरोप

नेपाल बार एसोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले अदालतलाई आरोप लगाएको ठहर गरेको छ । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारिहरुको बिहीबार बसेको बैठकले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य अख्तियारबाट भएको निष्कर्ष निकालेको हो । ‘यही मिति २०७९।७।२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतबाट, खासगरी विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्व

बार र न्यायाधीशबीचको छलफलको निष्कर्ष– ‘प्रधानन्याधीशको राजीनालाई बटमलाइन’

नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताउनुभयो ।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारकाे निष्कर्ष

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष  निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले बारको आजको बैठकले न्या...

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिए

प्रधानन्यायाधीश असफल हुनुभयो, अब निकास दिनुपर्छ : नेपाल बार

नेपाल बार एसोसिएसले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने 'उहाँले सम्हाल्न सक्नुभएन...

नेपाल बार पनि बोल्यो- प्रधानन्यायाधीशले निकास दिनुपर्छ

नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।  सोमवार बार पदाधिकारीको आकस्मिक बैठकबाट उक्त निष्कर्ष निकालिएको हो । तर, त्यो निर्णय गर्नु अघि भोलि (मंगलवार) बारले सल्लाहकार कमिटीको समेत बैठक बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।  'उहाँले अहिलेको परिस्थितिमा निकास नै दिनुपर्छ भनेर आजको बैठकबाट हामीले निर्णय गरेका छौं, तर त्यो निर्णय गर्नुभन्दा पहिले भोलि सल्लाहकार कमिटीको समेत बैठक बसेपछि निर्णय गर्नेछौं,' वरिष्ठ अधिवक्तासमेत रहेका...