देउवाले कल्याण गुरुङ्ग, चन्द्र भण्डारी र प्रदीप पौडेललाई किन केन्द्रीय सदस्य मनोनित गरेनन् ?

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुसार ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् । जसमध्ये आज १० जना मनोनित गरेका छन् । देउवाले सभापतिमा पराजित २, उपसभापतिमा पराजित २, महामन्त्रीमा पराजित १ जना र बाँकी ५ जनालाई मनोनित गरेका हुन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्य […]