बजार घटे पनि लगानी बढाउँदै लगानीकर्ता

अघिल्लो साता पाँच दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक ३० दशमलव ५५ अंकले घटेर दुई हजार ४८ दशमलव १६ बिन्दुमा आइपुगेको छ । यस साता नेप्से परिसूचक दुई हजार एक सय...

सम्बन्धित सामग्री

घटे फर्मा एक्स्पोका अवलोकनकर्ता

चितवन। चितवनमा सम्पन्न ‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ अघिल्लो एक्स्पोको तुलनामा अवलोकनकर्ता आधाभन्दा बढी घटेका छन् । नेपाल औषधि उत्पादक संघ (एपोन)का अनुसार यस पटक ६ हजार २०० जनाले एक्स्पो अवलोकन गरेका छन्, जब कि अघिल्लो एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गरेका थिए । एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा खल्ती एपमार्फत तीन हजार जनाले रजिष्ट्रेसन गरेर अवलोकन गरेको बताए । एक्स्पोमा डाक्टर, पत्रकार, औषधि उद्योगी, उद्योगका कर्मचारी, मेडिकल विद्यार्थी गरी थप तीन हजार २०० ले एक्स्पोकोे अवलोकन गरेको उनले जानकारी दिए । संयोजक बरालले अर्थतन्त्रमा देखिएको सुस्ती र आर्थिक मन्दीका कारण उपस्थिति कम भएको बताए । समग्रमा एक्स्पो सफल भएको उनको भनाइ छ । अवलोकनकर्ताको संख्या घटे पनि चितवनको आर्थिक कारोबारमा ११ करोड रुपैयाँभन्दा बढी सहयोग पुगेको आयोजकको अनुमान छ ।

घटे फर्मा एक्स्पोका अवलोकनकर्ता

चितवन। चितवनमा सम्पन्न ‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ अघिल्लो एक्स्पोको तुलनामा अवलोकनकर्ता आधाभन्दा बढी घटेका छन् । नेपाल औषधि उत्पादक संघ (एपोन)का अनुसार यस पटक ६ हजार २०० जनाले एक्स्पो अवलोकन गरेका छन्, जब कि अघिल्लो एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गरेका थिए । एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा खल्ती एपमार्फत तीन हजार जनाले रजिष्ट्रेसन गरेर अवलोकन गरेको बताए । एक्स्पोमा डाक्टर, पत्रकार, औषधि उद्योगी, उद्योगका कर्मचारी, मेडिकल विद्यार्थी गरी थप तीन हजार २०० ले एक्स्पोकोे अवलोकन गरेको उनले जानकारी दिए । संयोजक बरालले अर्थतन्त्रमा देखिएको सुस्ती र आर्थिक मन्दीका कारण उपस्थिति कम भएको बताए । समग्रमा एक्स्पो सफल भएको उनको भनाइ छ । अवलोकनकर्ताको संख्या घटे पनि चितवनको आर्थिक कारोबारमा ११ करोड रुपैयाँभन्दा बढी सहयोग पुगेको आयोजकको अनुमान छ ।

आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै

काठमाडौँ । आर्थिक वर्ष २०७९÷८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ […] The post आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गड्डाचौकीबाट भित्रिने पर्यटक घटे

काठमाडौँ,१५ माघ । कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको आवागमन न्यून हुँदै गएको छ । भारत हुँदै गड्डाचौकी नाकाबाट बर्दिया, पोखरालगायतका स्थानमा भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या कम हुँदै गएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म वार्षिक तीन हजारदेखि बत्तीस सयसम्म अमेरिका, बेलायत, जर्मनी, इटलीलगायत तेस्रो मुलुकका पर्यटक यस […]

विद्यालय कर्मचारीकाे चेतावनी : अप्रिय घटना घटे प्रधानाध्यापक जिम्मेवार

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्नो आह्वान विपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी दिएको छ।परिषद्का अध्यक्ष गंगाराम तिवारीले आजदेखि एक साता सामुदायिक विद्यालय बन्द आह्वान गर्दै नगर्ने विद्यालयलाई यस्तो चेतावनी दिएका हुन्।‘धेरैजसो साथीहरूबाट विद्यालय बन्द गर्ने भन्ने विषयमा प्रअहरूबाट असहयोग भएको जानकारी आएको छ’, उनले भने,‘यदि कुनै अप्रिय घटना भए सोको जिम्मेवार सम्बन्धि

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

सङ्क्रमण दर घटे पनि किन बढ्दै छ मृतक सङ्ख्या ?

नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण दर घटे पनि मृत्यु दर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक साताको तथ्याङ्कलाई केलाउँदा दैनिक ७ जनादेखि १६ जनासम्मको मृत्यु भएको छ । सङ्क्रमणकै कारण माघ १ गतेदेखि २१ गतेसम्म २०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सङ्क्रमित अस्पताल भर्ना हुने दर घटेको छैन । सरकारले माघको तेस्रो सातादेखि सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेअनुसार कम हुँदै गए पनि मृत्यु दरमा भने क

वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं, साउन १२। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् । यो सङ्ख्या दुुई लाख दुुई […]

अवकाश लिने कर्मचारी घटे

काठमाडौं, साउन ९ । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ […]

नेप्से घटे पनि यो कम्पनीको सेयर बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटे पनि आज कालिका पावर कम्पनीको सेयर मूल्य बढेको छ। आज मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। ४१ रूपैयाँले बढेको सेयरको मूल्य प्रति कित्ता ४५१ रूपैयाँ पुगेको छ।