वीरगंज : सीक राउत नेतृत्वको जनमत पार्टीले पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशीघ्र रिहाई गर्न माग गरेको छ। रिहाई नगरे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारविरुद्ध आन्दोलन शुरु गर्ने चेतावनी उक्त पार्टीले दिएको छ। खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा जनमत पार्टीका कार्यकर्ता पक्राउ परेका थिए।
सोमवार…