काठमाडाैं ।रुपन्देहीमा भैरहवा क्षेत्रका बजारमा एलपी ग्यास अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। आयात नियमित रहेको भनिए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। एक सिलिण्डर ग्यासका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था रहेको स्थानीय उपभोक्ताको गुनासो छ। ग्यास विक्रेताले कम्पनीबाट मागअनुसार आपूर्ति नहुँदा समस्या भएको बताएका छन्। यता भैरहवा भन्सार […]
Kanchanpur. The Mukta Kamaiya settlement in Baani, Krishnapur Municipality-2, is now becoming a popular destination for rural tourism. Tharu community families, who were previously forced to sell their labor to landlords for a living, are now moving forward on the path to self-reliance by operating homestays in their own village.'Vijayasal,' operating in the Tharu settlement, has become a reliable source of income for the local community and a model for the preservation of Tharu culture and the promotion of rural tourism. Bispati Chaudhary, a resident of the settlement, shares that his life has changed significantly within a few years of...
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् । चालिसेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर सङ्गठन सुदृढ बनाउन आह्वान गरेका छन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारेका छन् । […]