सवारी दुर्घटनामा घाइते भएका राप्रपाका नेताको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रु

सम्बन्धित सामग्री

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको  मृत्यु भएको हो ।लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।

मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तु, फागुन १ । सवारी दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । प्रदेश नं २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर र लु […]

चितवनको रत्ननगरमा सवारी दुर्घटना : दुई जना वडाध्यक्षको मृत्यु - Naya Patrika

चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०ः१५...पूरा पढ्नुहोस् »