कटारीमा रग्बी प्रशिक्षण सुरु

इलाम : उदयपुरको कटारीमा आजबाट चार दिने रग्बी खेल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। प्रदेश नंबर एक रग्बी संघको व्यवस्थापनमा कटारीको कभर्ड हलमा प्रशिक्षण सुरु भएको हो।नेपाल रग्बी खेल संघ प्रदेश एकका अध्यक्ष दिवश कटवाल तथा सचिव मनिस सोनीको उपस्थितिमा नेपाल रग्बी संघका प्रमुख प्रशिक्षक तथा उपकप्तान विराट श्रेष्ठद्वारा प्रशिक्षण सुरु भएको हो।प्रदेश १ का इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका १४ जना सहभागी छन्। प्रशिक्षण सम्पन्न भएपछि प्रदेशका १४ वटै जिल्लामा रग्बी खेलले विस्तार पाउ

सम्बन्धित सामग्री

जुम्लामा रग्बीको प्रशिक्षण

जुम्लामा पहिलोपटक रग्बी खेलको प्रशिक्षण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा २०५२ (सन् १९९५) सालमै नेपाल रग्बी संघ दर्ता भए पनि झन्डै तीस वर्षपछि मात्रै जुम्लामा प्रशिक्षण थालिएको हो ।  संघ...