बागमती प्रदेशमा बानियाँ र केसीबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको छ । शनिबार भएको मतदानमा संस्थापन देउवा समूहका इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नु भएको छ भने पौडेल समूहका जगदिश्वर नरसिंह केसीले ८७२ मत तथा सिटौला समूहका भीमसेनदास प्रधानले १९७ मत प्राप्त गर्नु […]