हाइटी विरुद्ध पुनरागमन जित निकाल्दै मोरक्को नकआउट चरणमा

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा मोरक्कोले हाइटीलाई ४–२ को गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो । खेलको …