भारतीय सुरक्षाकर्मीको बन्दुक निस्तेज पारेकी नुरजहाँ बेगमको माइतीघर यात्रा
१८ असार, काठमाडौं । नुरजहाँ बेगमलाई श्रीमान्सँगै जीवन कटाउनु थियो । तर बिहारको हावामा उनको मन रमेन । जन्मभूमि सुस्ताको सम्झनाले पछ्याइरह्यो । अन्ततः उनी आफ्नो कर्मघर छाडेर जन्मघर सुस्ता फर्किन् । श्रीमान्लाई पनि आफूसँगै …