नेपाल बैंक–बिमा संस्थान सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।  यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ । बुधवार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो ।  बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा ...