यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ पर्नेमा काठमाण्डाैका सुबिन लामा, काठमाण्डाैकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँ...

सम्बन्धित सामग्री

यातायात कार्यालय जनकपुरबाट एक जना बिचौलिया पक्राउ – देशसञ्चार

जनकपुरधाम – यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका १४ स्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई