भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ। ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस-२०२५’ का अवसरमा आज (बुधबार) आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले ‘बीसीएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरे। यो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उनले बताए। […]
‘छलफलमा मैले त्रिविको सुधार गर्ने हो भने प्रधानमन्त्री कुलपति हुने ब्यवस्था हटाइदिनुस्,’ शिक्षाध्यक्ष केसीले नागरिकसँग भने,‘त्रिवि ऐन संशोधन गरि विश्विद्यालयमा प्राज्ञहरुबाटै कुलपति, उपकुलपति एवं अन्य पदाधिकारी हुने ब्यवस्था गरिनु पर्छ भन्ने हमीले सुझवा राखेर शिक्षा मन्त्रालयबाट हिडेका थियौं ।’
इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ। यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता
काठमाडाैँ – एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने भएकाे छ। यस सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ।
काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका ओपनर कुशल भुर्तेलले दबाबपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्। ओमानविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरे पनि मध्यक्रम नचल्दा पारी संकटमा परेको थियो। तर, भुर्तेलले एक छेउबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै पारीलाई स्थिरता दिइरहेका छन् । ३८ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक […]