दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत गर्न तीन घन्टा बन्द

काठमाडौँ, १५ वैशाख । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घन्टाका लागि बन्द गरिएको छ । मरमतका लागि पुलबाट आवत जावत बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले भने, “झोलुङ्गे पुल मर्मतको काम हुन्छ, त्यसैले तीन घन्टा पुल भएर आवातजावत बन्द गरिएको छ । ” दोधारा चाँदनी […]

सम्बन्धित सामग्री

दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य आजबाट सुरु

कञ्चनपुर – कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य शनबिारदेखि सुरु गरिएको छ । ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबारदेखि मर्मत कार्य सुरु गरिएको हो । पुलको मर्मत ...