‘कांग्रेससँगको गठबन्धन टुट्यो, अब एमालेसँग सहकार्य हुन्छ’

काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग सरकार गठनका सन्दर्भमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । अहिले उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनका लागि छलफल गरिरहेका छन् ।  स्रोतका अनुसार माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिएको र...