एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत, न्युजिल्याण्ड शीर्षस्थानमा

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो। अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो। एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ।…

सम्बन्धित सामग्री

नेपालको एकदिवसीय वरीयता खस्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा झरेको हो । यसअघि नेपाल १६औँ स्थान रहेको थियो । नेपालले घरेलु भूमिमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा १५ रनले पराजित भएको थियो । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलि