पहिले शेरबहादुर र रामचन्द्रलाई कारबाही गर्नुपर्छ : केसी

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिला शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता केसीले पार्टी मिलाएर लैजान सभापतिलाई आग्रह गरे । ‘जहाँसम्म चुनावमा असहयोग गरेकाहरुलाई कारबाही गर्ने कुरा छ, गठबन्धन भएको ठाउँमा स्वतन्त्र […]