डडेलधुरामा काँग्रेस(विपी)का मल्ललाई नसघाउने एमालेको घोषणा

काठमाडौँ – नेकपा एमालेले डडेलधुरामा नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गर्ने निर्णय गरेको हो । अब एमाले यस क्षेत्रमा गरी एकलरुपमा निर्वाचनमा होमिने भएको छ। नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा […]