उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २२ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानी लगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कायम रहेको सुखद र […]

सम्बन्धित सामग्री

उद्योग मन्त्री रिजाल र गोकुल बास्कोटाबीच समितिमा चर्काचर्की - NepaliPatra

काठमाडौँ । उद्योगमन्त्री रमेश रिजाल र सांसद गोकुल बास्कोटाबीच चर्काचर्की भएको छ । मन्त्रीले सभापतिलेजस्तै रुलिङ गरेको भन्दै बास्कोटाले आक्रोश व्यक्त गरेका थिए । मन्त्री रिजालले संसदीय समितिमा धारणा राखिरहेका सांसदलाई मन्तब्य छिटो टुंग्याउन भन्दै लगातार निर्देशन दिइरहेपछि बास्कोटा आक्रोशित बनेका थिए । आफ्नो पालोमा पनि मन्त्रीको सोही व्यवहार दोहोरिएपछि बास्कोटाले मन्त्रीलाई भने, “तपाईं मन्त्री […]

‘सरकारले उद्योग चलाउने होइन, नियमन गर्ने होः उद्योग मन्त्री रिजाल

मन्त्री रिजालले सरकारले कृषि, उद्योग, जलविद्युत् वा पर्यटन कुन क्षेत्रलाई बढी प्रथामिकता दिने हो त्यस विषयमा प्रष्ट खालको नीति र भिजन चाहिने बताए। ‘हाम्रो पुरानो कार्यशैली परिवर्तन गर्नैपर्ने हुन्छ।...

बिमस्टेकको छैठौं सम्मेलनमा सहभागी हुन उद्योग मन्त्री रिजाल भारत प्रस्थान

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदैछ  । तिन दिने शिखर सम्मेलनपछि मन्त्री रिजाल स्वदेश आउने छन् । नेपालमा लगानी भित्र्याउने तथा […]

विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार छौं– उद्योग मन्त्री रिजाल

काठमाडौं, २५ चैत्र। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताएका छन् । बर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशातिर उन्मुख भएको भन्दै मन्त्री रिजालले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकार संग सहकार्य गरी अगाडि बढन् आव्हान समेत गरे । राष्ट्रिय विज्ञापन संघ ‘नान’ को प्रारम्भिक […]

उद्योग र व्यापार क्षेत्रलाई आर्थिक संकटबाट माथि उठाउँछु : उद्योग मन्त्री रिजाल

१७ चैत, काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आर्थिक संकटबाट गुज्रिएको उद्योग र व्यापारिक क्षेत्रलाई माथि उठाउने बताएका छन् । अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री रिजालले हालको संकट आफ्नो कार्यकालमा समाधान गर्ने …