बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ । भट्टराईलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो। भट्टराईले आफूलाई फेरि कोरोना सङ्क्रमण भएको बताए । उनले पिसीआर परीक्षण गरेका थिए, रिपोर्ट पोजेटिभ आएको छ । सामान्य लक्षण देखिएको उनले बताएका छन् । उनले केही दिन आफू […]

सम्बन्धित सामग्री

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै - डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीट गरी जानकारी दिनुभएको छ । आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई ...