काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको छ । मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । दोस्रो नम्बरमा वाग्मती प्रदेश रहेको छ । जसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ । प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् । यस्तै प्रदेशतर्फ सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ । यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा...