संघीय सरकारविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरे

सम्बन्धित सामग्री

पहिलो सुनुवाइमै महान्यायाधिवक्ता कार्यालयको अस्वाभाविक इन्ट्रि, गरे यस्तो तर्क

काठमाडौं । रिट निवेदनको पहिलो सुनुवाइमा निवेदकका कानुन व्यवसायीले मात्र बहस गर्छन् । बहस सुनेर न्यायाधीशले अन्तरिम आदेश, अल्पकालीन अन्तरिम आदेश वा सामान्य कारण देखाऊ आदेश जारी गर्छन् । त्यसबाहेक अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्नेमा दुवै पक्षलाई छलफलका लागि बोलाउन सक्छन् । तर विश्वराज पोखरेलले आईजीपी नियुक्तिलाई लिएर सरकारविरुद्ध दायर गरेको रिटको पहिलो […]