चौथो जीवनस्तर सर्वेक्षण: खानेकुराले नेपालीको गरिबी कसरी दर्साउँछ? - BBC News नेपाली

पछिल्लो एक सरकारी सर्वेक्षणले स्वास्थ्य र सक्रिय जीवनशैलीका लागि शरीरलाई आवश्यक पर्ने क्यालोरी पुग्ने गरी खानका लागि एक जनालाई वार्षिक झन्डै ३५ हजार रुपैयाँ लाग्ने देखाएको छ।

सम्बन्धित सामग्री

गरिबी र दुःखहरूलाई मैले पनि…

गरिबी र दुःखहरूलाई मैले पनि नजिकबाट देखेको छु श्रमिकको व्यथा र तिर्नुपर्ने चर्को व्याजले मन दुखाएको छु । मजदुरी गर्न बिदेशिनु पर्ने साहुको लाइन घरसम्मै आइपुग्छ खान नपुगेर बजारबाट चामल, पीठो लिएर खानुपर्छ गरिबी घटेको छैन आत्मनिर्भरता बढेको छैन साहुको ऋण पनि घटेको छैन गरिबको पीडा गरिबले मात्रै बुझ्छ कतै औषधी नपाएर गरिब मर्छ पैसा …

सन्दर्भ : गरिबी निवारण दिवस

अक्टोबर १७ गरिबी निवारण दिवस, देशमा गरिबी बढेको छ । दसैँ, तिहार र छठको शुभकामनाले देशको गरिबी घट्ने होइन, हाम्रो कार्यपालिका नागरिकको रोग, शोक, भोकप्रति बेखबर छ । सत्ताको जोडघटाउ र गठबन्धनमै सदा व्यस्त सरकार गरिब नागरिकलाई चुनावमा होम्दै छ । अर्थतन्त्र सुधारिने अवस्था छैन, चुनावी वर्षका कारण विगतभन्दा पनि विकास खर्च घट्ने र आउने […]

गरिबी परिचयपत्र र गरिबी निवारण सन्दर्भ

राज्यले गरिबी निवारणका लागि विभिन्न प्रयास र कार्यक्रमको कार्यान्वयन गरे पनि अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । गरिब पहिचानका लागि १० वर्षका २ अर्ब रकम खर्च गरेको छ । तर, यति धेरै रकम खर्च गरेर पनि अझैसम्म देशमा कति गरिब छन् भन्ने यकिन गर्नसमेत सकेको छैन । विपन्न परिवारलाई आधारभूत सहुलियत र सुविधा […] The post गरिबी परिचयपत्र र गरिबी निवारण सन्दर्भ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गरिबी र गन्तव्य

गरिबी निवारणका लागि कैयन् दशकदेखि लगातार प्रयास हुँदाहुँदै पनि नेपालमा जनसंख्याको ठूलो तप्का अझै पनि गरिबीको रेखामुनि छ।...

भारतमा गरिबी घट्याे

काठमाडौं । भारतमा चरम गरिबी सन् २०१९ मा १२.३ प्रतिशत बिन्दुले कम रहेको र २०११ को तुलनामा ग्रामीण क्षेत्रमा बढी गरिबी घटेको विश्व बैंकको नीति अनुसन्धान पत्रले देखाएको छ। सुतीर्थ सिन्हा रोय र रोय भ्यान डेर वेइडले लेखेको भारतमा गरिबी गत दशकमा घटेको छ । तर अघिल्लो पटक सोचेको जस्तो छैन’ शीर्षकको लेखले २०११ देखि […]

नेपालको गरिबी थाहा पाउन जीवनस्तर सर्वेक्षण गरिने

काठमाडौँ–सरकारले वर्षैपिच्छे गरिबी घटाउने कार्यक्रममा अर्बौं लगानी गरेको छ। सरकारको वार्षीक नीति र बजेट कार्यक्रममा पनि गरिबी घटाउने नै  प्राथमिकतामा राखेको  देखिन्छ। तर नेपालमा वास्तविक गरिब परिवारको संख्या कति होला त? पछिल्लो समय नेपालको गरिबी घट्दै गएको सरकारी दावी छ। गरिबी घटाउन सरकार र दातृ निकायले सञ्चालन गरेका अर्बौं लगानीका कार्यक्रम प्रभावकारी भए त? गरिबी […]

‘गरिबी निवारणमा रेमिट्यान्सको भर’

गरिबी न्यूनीकरणका लागि सरकार रेमिट्यान्समा बढी केन्द्रित रहेको संयुक्त राष्ट्र संघका एक अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र संघीय मानव अधिकार विशेषज्ञ ओलिभर डि शटरले ११ दिने नेपाल भ्रमणका क्रममा गरिबी न्यूनीकरणका लागि सरकारको प्रयास, सक्रिय गरिबी विरोधी नीतिभन्दा रेमिट्यान्समा बढी केन्द्रित रहेको जनाएका हुन् । वैदेशिक रोजगारीका कारणले मात्रै नेपालमा एक चौथाई गरिबी निवारण […]

गरिबी निवारणमा काम हुन्छ : मन्त्री श्रेष्ठ

चितवन, कात्तिक ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनु भएको छ । मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जानकारी दिनुभयो । उहाँले गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने पनि प्रष्ट पार्नुभयो । अघिल्लो सरकारले गरिबी […]

गरिबी निवारणका लागि योजना बनाएर काम हुन्छ: मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।उनले भनिन्, “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेक

गरिबी निवारणमा चीनको नमूना योगदान

एजेन्सी । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्ष अगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूची’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएको बताए ।“यसलाई हरेक व