कप्तानीलाई लिएर रोनाल्डो र ह्यारीबीच शक्ति संघर्ष भएकै हो?

क्लबको कप्तानीलाई लिएर ह्यारी मागुइरी र क्रिष्टियानो रोनाल्डोबीच राम्रो सम्बन्ध नरहेको दाबी म्यानचेस्टर युनाइटेडका प्रशिक्षकले खारेज गरेका छन् । द मिररमा आएको समाचारमा क्लबको कप्तानीलाई लिएर मागुइरी र रोनाल्डोबीच शक्ति संघर्ष रहेको उल्लेख थियो । तर इंग्लिस क्लब युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकले ती दाबी आधारहीन रहेको बताएका हुन् । क्लबमा शक्ति संघर्ष नरहेको र […]